बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न
मेडस्टोन(केन्ट) । याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्ये एक सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)लाई बेलायतमा भव्य रूपमा मनाइएको छ । करिब तीन वर्षपछि भएको सिसेक्पा तङ्नाममा हज्जारौँको सहभागिता रहेको भन्दै आयोजक किरात याक्थुङ चुम्लुङ यूकेले जनाएको छ । मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देन(जग्गा)मा...