May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: पहिचान साहित्य

घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

काठमाडौँ । नेपाली साहित्यमा आदिकवि भनेर चिनिएका भानुभक्त आचार्यलाई पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेका घाँसी खड्ग मगरलाई स्मरण गरिएको छ । उनको स्मृतिमा दोस्रो घाँसी खड्ग मगर जयन्ती समेत आयोजना गरी खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो । आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ वेलायतको आयोजनामा अनामनगर स्थित तमु वौद्व सेवा समितिको सभाहलमा भएको खुल्ला कविता वाचन…

केरुङकाे सुनाैली रुपाैली कृतिकाे लाेकार्पण

केरुङकाे सुनाैली रुपाैली कृतिकाे लाेकार्पण

काठमाडौँ । याक्थुङ लिम्बु संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति ‘सुनौली रुपौली’को आइतबार विमोचन भएको छ । रङ्गकर्मी तथा चलचित्रकर्मी सागर केरुङ्द्वारा लिखित नाटक विमोचन गरिएको हो । ललितपुर चुम्लुङहिममा भएको विमोचन कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय कार्यसमितिको आयोजना सम्पन्न भएको हो । उक्त नाटक सागर केरुङको नवौँ कृतिको रुपमा विमोचन गरिएको हो ।…

  • ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

    ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

    काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबो (दुताराज राई)लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान...

  • याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

    याक्थुङ कथाहरूको सङ्ग्रह तयार हुँदै

    टोकियो(जापान) । याक्थुङ(लिम्बु) भाषा र साहित्यलाई कथा विधाको माध्यमबाट प्रबद्र्धन गर्ने हिसाबले किरात याक्थुङ चुम्लुङ जापानले कथा संग्रह प्रकाशन गर्ने भएको छ । चुम्लुङ जापानले ‘याक्थुङ खेदा? लक्–थिक् (याक्थुङ कथा, भाग–एक) कथा संग्रह प्रकाशन गर्दै कथा विधालाई प्रचार प्रसार गर्न...