April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ लेखक सङ्घ उपत्यका अध्यक्षमा सनी

याक्थुङ लेखक सङ्घ उपत्यका अध्यक्षमा सनी

काठमाडौं । याक्थुङ लेखक संघ उपत्यका समिति काठमाडौंको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सनी लिम्बुको अध्यक्षतामा १३ सदस्सीय समिति गठन गरेको छ ।

नवनिर्वाचित यालेस उपत्यका कार्य समिति ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल आङ्बो, उपाध्यक्षमा उत्तम लिम्बु र इन्दु फोम्बो, सचिवमा मन्जु थेगिम, सहसचिवमा संगीन नेम्बाङ र कोषाध्यक्षमा मनमाया वनेम चयन भएका छन् । यस्तै सदस्यहरुमा संगीता सुहाङ, सुरज मादेन, सुष्मिता लावती, राजा माबो, चाहाना कुगेनाम्बा, सुजन आङ्देम्बे र विरेन्द्र थाम्सुहाङ चयन भएका छन् ।

Advertisement

शुक्रबार कोटेश्वरस्थित रत्न ज्योती होटलमा सम्पन्न अधिवेशनले समितिको सल्लाहकारमा भने विमला तुम्खेवा, स्वप्निल स्मृति, टंक सम्बाहाम्फे र सुजन सिरेङ चङ्वाङ चयन भएका छन् ।