‘साेल अफ दी कमाण्डाे’ फिल्मकाे प्रिमियर अगष्टमा

लन्डन । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनीत चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर साे २७ अगष्टमा हुने भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा फिल्मकाे प्रिमियर शो हुने भएको हो । आइतबार अल्डरसर्टस्थित पत्रकार सम्मेलन गरी फिल्म प्रदर्शनीकाे तयारीबारे...