April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: स्थानीय निर्वाचन

मैले देखेको कोरियाको स्थानीय निर्वाचन

मैले देखेको कोरियाको स्थानीय निर्वाचन

– सेसेफुङ् शेर्मा नेपालमा भर्खरै सम्पन्न स्थानिय तह निर्वाचनको सरगर्मी अझै सेलिइसकेको छैन । कांग्रेसीहरूले हानेको ढुंगाले टाउको फुटेका एमाले कार्यकर्ताको घाउ अझै आलै होला । एमालेहरूले माओवादीहरू लाई कुट्दा लागेको निलडाम अझै उस्तै होला । अनि माओवादिहरुले जसपाहरुलाई लघार्दा त्राहिमाम हुँदै भाग्दा गलेको ज्यानबाट अझै थकान हटेको छैन होला । भोट नदिएको, चुनाव प्रचार…

धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ५ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् । हर्क साम्पाङले २१ हजार ८ सय २१ मतका साथ विजय भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १६ हजार…

  • आज स्थानीय चुनाव: ३५,२२१ पदका लागि मतदान हुँदै

    आज स्थानीय चुनाव: ३५,२२१ पदका लागि मतदान हुँदै

    काठमाडौं । संघीयता लागू भएपछिको दोस्रो स्थानीय तह निर्वाचन आज बिहान ७ बजेबाट मुलुकभरमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका मतदान केन्द्रमा एकैपटक मतदान सुरु हुँदैछ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ७५२ निर्वाचन अधिकृतको कार्यालयले मतदान...

  • राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    धरान । धरानस्थित मुकुमलुङ होटलमा डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को पुनर्गठन भएको छ । चैत १७ गते पुनर्गठन भएको समितिमा अध्यक्ष डा.कमल प्रसाद लिम्बु (डा. कमल तिगेला)सुनसरी, उपाध्याक्ष डा. रुपक खनाल झापा, महासचिव...

  • स्थानीय निर्वाचनमा भाषाको मुद्दा उठाउन अभियन्ताहरूको आग्रह

    स्थानीय निर्वाचनमा भाषाको मुद्दा उठाउन अभियन्ताहरूको आग्रह

    काठमाडौँ । स्थानीय सरकारको निर्वाचन नजिकिँदै जाँदा भाषाको प्रयोग र संरक्षणबारे पनि चिन्तन सुरु भएको छ । मातृभाषाको सवालमा प्रतिबद्ध भएका उम्मेदवारहरू आगामी स्थानीय निर्वाचनमार्फत् आउनुपर्ने मातृभाषी अभियन्ताहरूले आफ्नो धारणा अघि सारेका छन् । भाषिक मानव अधिकार समाज नेपालले बुधबार...