April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ लिम्बु कला/सँस्कृति

‘सिसेक्पा’ नाटक मञ्चन

‘सिसेक्पा’ नाटक मञ्चन

काठमाडौँ । याक्थुङ लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाइ सागर केरुङ्ले लेखेका हुन् । किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङहाङले निर्देशन गरेका हुन् । आदिवासी याक्थुङ समुदायको चाड सिसेक्पा तङ्नाम (साउने संक्रान्ति)को विषयवस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा,…

सिसेक्पा तङनामको महत्व र यूके महाचुम्लुङ

सिसेक्पा तङनामको महत्व र यूके महाचुम्लुङ

✍️ कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’ सिसेक्पा तङ्नाम युकेवासी याक्थुङहरुको लागि ‘महा चुम्लुङ’ मा रुपान्तरण भइसकेको अवस्था छ । यो उपलक्धी याक्थुङ चुम्लुङ यूकेको संस्थागत कार्यदिशा, नेतृत्वको दृष्टिकोण, कुशलता र क्षमताले मात्र नभई हरेक याक्थुङहरुमा अन्तरनिहित साँस्कृतिक चेतनाको उपज हो । संस्कृति निर्माण एक दिन एक रात वा एकजनाले सम्भव छैन । धर्तीमा जन्मेका हरेक मान्छे जीवन…

  • सिलाम साक्माको प्रचलन बढ्दै

    सिलाम साक्माको प्रचलन बढ्दै

    विजयपुर । नेपालका आदिवासी समुदायमा सांस्कृति पूनर्जागरण बढेसंगै नेपाली समाजमा उनिहरुका मौलिक खानपिन, पहिरन, संगीतका साथै प्रतिकहरु सामाजिकीकरण हुने क्रममा छ । कतिपय कुराहरु लोकप्रिय बन्न थालेका छन् । यसै क्रममा सांस्कृतिक प्रतिक चिन्ह सिलाम साक्माको प्रचलन पछिल्लो समय बढ्दै...

  • लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

    लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

    विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीले याक्थुङ लिम्बु समुदायकाे महत्त्वपूर्ण साँस्कृतिक प्रतीक मानिने सिलाम साक्मा बनाउने तालिम आयाेजना गर्ने भएको छ । युवा, विद्यार्थी र इच्छुक सबै उमेर समूहका याक्थुङ र गैरयाक्थुङ लिम्बु समुदायलाई लक्षित गरेर असार अन्तिम साता तालिम...

  • याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    याक्थुङ फिल्म ‘रीत’ काे छायांकन पूरा

    काठमाडौं । याक्थुङ लिम्बु कथानक चलचित्र 'रीत' को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...

  • सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    विजयपुर । याक्थुङ लिम्बुहरुको संस्कृतिक जागरण गर्ने उद्देश्यले आयाेजित १० दिने के-लाङ् प्रशिक्षण सम्पन्न भएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयाेजना गरेको प्रशिक्षण धरानमा सम्पन्न भएको हाे । समापन कार्यक्रमकाे एक झलक । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख...

  • निङ्वा पा:लाम सार्वजनिक

    निङ्वा पा:लाम सार्वजनिक

    विजयपुर । नेपालको पूर्वी ताप्लेजुङ नाल्बु गाउँका दिल कुमारी साँवा पुसे मेला भर्न आफ्नो साथीहरूसँग जाँदै हुन्छन् । फेदाप थुमबाट आएका सेसेहाङ र उनका साथीहरू पत्र लेखेर धान नाच्न पुसे मेला जाँदै गरेका थाङबेनहरुसित बाटाेमा भेट भै थाङबेनहरू सँग पेरेम...

  • डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    फुङलिङ । घरेलु उद्योग र लाेक सीपलाई प्रबर्द्धन गर्न आयाेजित डाेकाे बुन्ने प्रतियोगितामा धनकुटा चाैबिसेका आइत खजुम 'माक्खक्' उत्कृष्ट भएका छन् । ताप्लेजुङ ओैद्याेगिक तथा पर्यटन मेलामा आयाेजित प्रतियोगितामा खजुमले बुनेकाे डाेकाे सबैभन्दा उत्कृष्ट घाेषित भएको थियोे । गाउँमा डाेकाे...

  • लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान जाेगाउने उद्देश्यले लिम्बु विद्यार्थी मञ्च सुनसरीले केलाङ प्रशिक्षण आयाेजना गर्ने भएको छ । समुदायको नयाँ पुस्तामा माैलिक सँस्कृतिबारे ज्ञान दिने हिसाबले मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्न लागेको हाे । प्रशिक्षणबारे जानकारीमूलक ब्यानर ।...

Page 1 of 41234