October 5, 2022, Wednesday
२०७९ आश्विन १९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ नेवा: ताम्सालिङ प्रदेश अध्यक्षमा नेम्वाङ

चुम्लुङ नेवा: ताम्सालिङ प्रदेश अध्यक्षमा नेम्वाङ

काठमाडौं । किरात याक्थुङ चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको अध्यक्षमा समाजसेवी भिमप्रसाद सुब्बा नेम्बाङ चुनिएका छन् । बुधबार सम्पन्न चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको सम्पन्न दोश्रो प्रदेश अधिवेशनले नेम्बाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्ष चन्द्र योङहाङ,मुख्यसचिवमा प्रदिप योङहाङ,सचिवमा उत्सव सम्बाहाम्फे र कोषाध्यक्षमा राम तिलीङ चुनिएका छन् । यसैगरि सदस्यहरुमा कविराज आङदेम्बे,नितेश सिंगक, इन्दिरा हुक्पा चोङबाङ,जयन्ती लावती,रेश्मा खेवाङ,संगीता सुहाङ र रितुराज तेयुङ चुनिएका छन् । यस्तै कल्पना खापुङ,लक्ष्मी योङहाङ,छत्रबहादुर लिवाङ,मोहन कुमार नेम्बाङ,दिलकुमार चोङबाङ,निलु नेम्बाङ र सृजना पाहिम चुनिएका छन् । अधिवेशन चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम येक्तेनकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियाे ।

Advertisement