April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना

चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना

इलाम – चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिनाकुनै काम गर्न योजना, मेहनत र धैर्य चाहिन्छ । सायदै योजना विनाको मेहनत र धैर्य विनाको योजना पूरा हुन सम्भव नहोला । हुन त कतिपय ठाउँमा अध्ययन र समय नमिल्दा पनि चित्त बुझ्दो नतिजा नआउन सक्छ । समयसापेक्ष नबन्दा र समाजमा चलनचल्तीको काम नहुँदा पनि पेसामा आबद्ध भएर काम…

मृतक परिवारलाई आर्थिक सहयोग

मृतक परिवारलाई आर्थिक सहयोग

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो । मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोगस्वरूप तत्काल रु ५१…

  • चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा

    चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा

    जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो । चिसापानी बजारभन्दा माथि रहेको करिब तीन...

  • प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा

    प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा

    तेह्रथुम - तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए । नयाँ पक्की भवनमा स्वास्थ्यचौकी सरेपछि...

  • युद्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

    युद्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

    १३ डिसेम्बर, केन्ट(यूके) ÷ बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पुर्याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् । आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई फरक विषयहरूमा रचिएका गीतहरू निर्माण हुँदै गरेको विश्व...

  • नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार

    नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार

    १२ डिसेम्बर, लन्डन(यूके) ÷ यूकेमा रहेका एक नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमुना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । विश्वभरका प्रतिष्पर्धीहरूलाई उछिन्दै अजेन लिम्बुले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियर्स अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता जितेको हो । बेलायतको...

  • सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

    सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

    १० डिसेम्बर, रानीपूल (पूर्व सिक्किम) - आदिवासी याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठूलो पर्व मानिने चासोक तङ्नामको अवसरमा सिक्किममा पाँचौ चासोक महोत्सव सुरु भएको छ । कोभिड महामारीका बावजुद समुदायले उत्सवमार्फत् चासोक धुमधामका साथ मनाउँदै गरेका हुन् । बिहीबार पूर्व सिक्किमको...

  • कांग्रेसद्वारा शिक्षक हत्याको भत्र्सना

    कांग्रेसद्वारा शिक्षक हत्याको भत्र्सना

    काठमाडौँ - नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भत्र्सना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज भएको बैठकले...

  • २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण, १२३८६ सक्रिय संक्रमित

    २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण, १२३८६ सक्रिय संक्रमित

    काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २१७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बिहीबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै...