April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक,…

थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

काठमाडौँ – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेकाे छ । बुधबार थप एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  त्यस्तै गएकाे २४ घण्टामा एक हजार चार सय ८३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख ३० हजार पाँच सय ३७ पुगेको छ ।…

  • आलेख: रोल्पामा ‘युद्ध पर्यटन’ कुरा मात्रै

    आलेख: रोल्पामा ‘युद्ध पर्यटन’ कुरा मात्रै

    रोल्पा - दशवर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो हो रोल्पा । देशमा दश वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा रोल्पामा थुप्रै ठाउँमा दोहोरो भिडन्त पनि भयो । ती भिडन्तहरुमा सयौँ रोल्पालीले ज्यान गुमाए । तर ती ठाउँहरुको विकास हुन सकेको छैन, अहिले...

  • ठूला ढुङ्गा नपाउँदा पुल निर्माण प्रभावित

    ठूला ढुङ्गा नपाउँदा पुल निर्माण प्रभावित

    महेन्द्रनगर - महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र शुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको छ...

  • ओली – प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल

    ओली – प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल

    काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा सामान्य छलफल भएको प्रचण्डको सचिवालयले...

  • राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

    राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

    काठमाडौँ - नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सव ः पच्चीस वर्ष’ (२०४६) कृतिमा...

  • हिंसापीडित कोषको स्थापना

    हिंसापीडित कोषको स्थापना

    तनहुँ - तनहुँको व्यास नगरपालिकाले रुएक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं...

  • भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा जोड

    भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा जोड

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राख्नुभएको छ । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुग्नुभएका नेता वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नं १ को...

  • सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त होः मन्त्री गुरुङ

    सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त होः मन्त्री गुरुङ

    काठमाडौँ- सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताउनुभएको छ । बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले मानवाधिकार हनन नहुने गरी जनतालाई सुुसूचित गराउन...