April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

सातामा २ दिन बिदा दिन अध्ययन समितिको सिफारिस

सातामा २ दिन बिदा दिन अध्ययन समितिको सिफारिस

काठमाडौं- सातामा २ दिन बिदा दिन एक अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ। सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही समय अगाडि अध्ययन कार्यदल बनाएको थियो। मन्त्रालयले मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो। समितिमा पर्यटन विभागका महानिर्देशक रुदसिंह तमाङ, नेपाल पर्यटन बोर्डका सिइओ डाक्टर धन्नजय रेग्मी,…

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो: अध्यक्ष दाहाल

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो: अध्यक्ष दाहाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण १६ दिनदेखि उहाँ अस्पतालमा उपचारार्थ हुनुभएको हाम्रा काभ्रेपलाञ्चोक समाचारदाताले जनाउनुभएको छ । विसं २००८ फागुन ९ गते…

  • पत्रकारका लागि मासिक चार हजार पेन्सन

    पत्रकारका लागि मासिक चार हजार पेन्सन

    वाग्मती - नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू...

  • प्रदेशसँग १८ हजार स्याउका बिरुवा माग

    प्रदेशसँग १८ हजार स्याउका बिरुवा माग

    सिमकोट - हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो ।...

  • बायो ग्यास र प्राङ्गारिक मलको बजार अभाव

    बायो ग्यास र प्राङ्गारिक मलको बजार अभाव

    कास्की - पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार भने...

  • गौतमबुद्ध कप मङ्सिर २७ देखि

    गौतमबुद्ध कप मङ्सिर २७ देखि

    चितवन - भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल...

  • शुक्लाफाँटामा विद्यालय १० दिनका लागि बन्द

    शुक्लाफाँटामा विद्यालय १० दिनका लागि बन्द

    कञ्चनपुर - कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । लामो...

  • बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

    बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

    बागलुङ - भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ । बागलुङमा...

  • किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

    किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

    चितवन - चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत...