सरकारले सत्ता सञ्चालनकाे बाँकी अवधिमा जनताकाे अपेक्षा अनुरूप अझै व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने -पुष्पकमल दाहाल
असोज ०३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश...
