महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौं - महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार राति ८ बजे बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडि...
