यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सुशोभित नगर्ने,डा. रुइतलाई जनसेवा श्री प्रथम
आश्विन ३, काठमाडौं । सरकारले यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सुशोभित नगर्ने भएको छ । अघिल्ला वर्षहरुमा संविधान दिवसको दिन सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट सरकारले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको थियो । तर यस वर्षको संविधान दिवसको...
