April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

आश्विन ४, एजेन्सी। जर्मन बुन्डेसलिगामा डर्टमन्डले मनछेनग्लाडवाखलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले मनछेनग्लाडवाखलाई ३–० गोलले पराजित गरेको हो । डर्टमन्डको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा जियोभानी रिनाले एक गोल गरे । खेलको ३५ औं मिनेटमा जियोभानी रिनाले गोल गर्दै मर्डबन्डलाई अग्रता दिलाएका थिए । उनले जुडे बेलिघमको पासमा…

नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुर्नगठनको विषयमा  केन्द्रित

नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुर्नगठनको विषयमा केन्द्रित

आश्विन ४, काठमाडौं । कार्यदलले दिएको सुझावलाई महत्व दिदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ० को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुर्नगठनको विषयले प्रवेश पाएको छ । तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको वैठकमा मन्त्रिपरिषद् पुर्नगठन गर्ने विषयमा छलफल भएको हो ।यस अघि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलमा सीमित मन्त्रिपरिषद्को पुर्नगठनको…

  • चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

    चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

    आश्विन ४, एजेन्सी । नेपाल–चीनबीचको सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको बताउँदै चिनिया राष्ट्रपति सी चिनफिङले आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप बिकास गर्ने जनाउनुभएको छ । राष्ट्रपति सीले आइतबार संविधान दिवसको अवसरमा समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना पठाउँदै...

  • ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    आश्विन ४, एजेन्सी । ब्रिटेन सरकारले सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्ने त्यहाँका व्यक्तिलाई १० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने जनाएको छ ।सरकारले बनाएको नयाँ नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। उक्त नियममा कम...

  • सर्लाहीकाे लालबन्दीबाट ३ अर्बको तरकारी निर्यात

    सर्लाहीकाे लालबन्दीबाट ३ अर्बको तरकारी निर्यात

    आश्विन ४, काठमाडौं । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख...

  • कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    आश्विन ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६...

  • काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    आश्विन ४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ६७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ संक्रमित थपिएका हुन् । जसमध्ये...