संविधानकाे मौलिकता र संरचनामा खलल पुग्नेगरी संशाेधन गर्न हुँदैन – रामचन्द्र पौडेल
आश्विन ३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा खलल पुग्नेगरी संशाेधन गर्न नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले...
