April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मुलुकका विभिन्न स्थानमा वर्षासँगै बाढी पहिरो आउने सम्भावना

मुलुकका विभिन्न स्थानमा वर्षासँगै बाढी पहिरो आउने सम्भावना

काठमाडौं- आज विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेका कारण नेपालको मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा ठूलो…

महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा

महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा

भदाै २७, महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार गर्नेलाई पार्टीमा स्थापित गराउनु…

  • टोकियो ओलम्पिकको  डाइरेक्टरद्वारा राजीनामा

    टोकियो ओलम्पिकको डाइरेक्टरद्वारा राजीनामा

    भदौ २७, टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरोफुशी जापान खेलकुद एजेन्सीमा सम्मिलितबाट राजिनामा दिएका छन् । ओलम्पिक निर्देशक कोजीले प्रतियोगिता हुनु भन्दा १० महिना पहिले खेल मैदानबाट राजिनामा दिएका हुन् । कोरोना भाइरसका कारण प्रतियोगिता आउन १० महिना बाँकी रहेका बेला कोजी...

  • अमेरिकाले टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने

    अमेरिकाले टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने

    भदौ २७, अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले सो एप्शमाथि...

  • मध्यपुर थिमिमा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला

    मध्यपुर थिमिमा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला

    Corpse भदौ २६, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५...

  • डेरावाललाई घरबेटीले कुटेर मारे

    डेरावाललाई घरबेटीले कुटेर मारे

    भदौ २६, सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा...