April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बैठक सञ्‍चालनको जिम्मा प्रचण्डलाई  दिएर नेकपा स्थायी समितिकाे बैठकबाट बाहिरिए ओली

बैठक सञ्‍चालनको जिम्मा प्रचण्डलाई दिएर नेकपा स्थायी समितिकाे बैठकबाट बाहिरिए ओली

भदौ २६, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिनु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बैठक सञ्‍चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै बाहिरिनु भएको हो । अध्यक्ष ओली  बाहिरिनु भएपनि अहिले नेकपाको स्थायी कमिटी बैठक जारी छ । गत साउन १३ गते…

काेराेनाविरूद्ध भ्याक्सिन निर्माणमा डब्ल्यूएचओलाई सहयोग गर्नुहाेस -एन्टोनियो गुटारेस

काेराेनाविरूद्ध भ्याक्सिन निर्माणमा डब्ल्यूएचओलाई सहयोग गर्नुहाेस -एन्टोनियो गुटारेस

भदाै २६, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण तथा उपचारका लागिविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाइ सघाउन अनुराेध गरेका छन् । गुटेरेसले डब्ल्यूएचओकाे  नेतृत्वमा भइरहेकाे ‘एक्सेस टू कोभिड-१९ टुल्स एक्सिलेरेटर’ नामक अभियानलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन् । एक्सिलेरेटर (परिषद्) आरम्भ भएको अवसरमा सम्बाेधन गर्दै गुटेरेसले विश्व समुदायसँग सहयोगको अपिल गरेका हुन्…

  • गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

    गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

    रुपन्देही - राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय...

  • नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्निच्युडकाे भूकम्प

    नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्निच्युडकाे भूकम्प

    भदाै २६, पूर्वी नेपालका केही जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान  पूर्वका इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बिहान ९ बजेर ३० मिनेट जाँदा ५ म्याग्निच्युड स्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...

  • विश्वभर एकै दिन कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

    विश्वभर एकै दिन कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

    काठमाडौं  -  विश्वभर ३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमयस्तै एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या...

  • विश्वका सन्की शासकहरुको अनौठो बानी…..

    विश्वका सन्की शासकहरुको अनौठो बानी…..

    आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं । सपरमुरात नियाजोव सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाह थिए। उनले एक किताब लेखेका थिए, जसको नाम थियो रुह्नमा । यस किताब हरेक विद्यार्थीले पढ्नै पर्थो। यो पुस्तक एक...

  • रुस, चीन र इरानका ह्याकरको निसानामा ट्रम्प र बाइडन

    रुस, चीन र इरानका ह्याकरको निसानामा ट्रम्प र बाइडन

    भदौ २६, माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ। उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी...

  • पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - ललितपुरस्थित पाटन अस्तपालमा उपचाररत् काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले...

  • दुनियाकै अनौठो द्वीप, जहाँ कोरोना संक्रमित मात्रै जान पाउँछन्

    दुनियाकै अनौठो द्वीप, जहाँ कोरोना संक्रमित मात्रै जान पाउँछन्

    एजेन्सी- विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित छ । विश्वका विभिन्न देशमा कोरोना संक्रमणबाट मानिसहरुले ज्यान गुमाइरहेका छन्  भने संक्रमित पनि दिनहुँ बढ्दैछन् । यस्तो अवस्थामा मानिसहरु घुम्न निस्कन पनि डराइरहेका छन् । कोरोना लाग्ने डरले मानिसहरु घुम्न...