अमेरिकाको ओरिगन राज्यमा भिषण डढेलोमा दशौं हजार मानिस विस्थापित, ११ को ज्यान गयो
भदौ २७, अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोबाट कयौँ मानिस हराउनुको साथै दशौं हजार मानिस विस्थापित भएका छन् । उक्त डढेलोमा कयौँ मानिस हराएको गर्भनर केट ब्राउनले जनाएका छन् । डढेलोका कारण ओरिगनका चारसहित ११ जनाको ज्यान गएको बताइएको छ।प्रभावित क्षेत्रका...
