June 7, 2026, Sunday
२०८३ जेष्ठ २५, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

कर्णालीमा पुग्‍यो भेन्टिलेटर र आइसियु

कर्णालीमा पुग्‍यो भेन्टिलेटर र आइसियु

सुर्खेत – काठमाडौंको नजरमा कर्णालीमा हरेक वर्ष सामान्य औषधिका अभावमा नागरिकले ज्यान गुमाउने  कुरा सामान्य नै हुन थालिसकेको थियो। ​कर्णालीवासीले राम्रो उपचार पाउनको लागि प्रदेशबाहिर काठमाडौंदेखि भारतको लखनऊ लगायतका शहरहरूमा जानुपर्ने बाध्यता थियो।    अहिले कर्णालीमा कोरोनाका कारण आर्थीक अवस्था तहसनहस भएको छ। नागरिकले रोजगारी गुमाएका छन्। दैनिकी छाक टार्न समस्या भइरहेको छ। तर, स्वास्थ्य…

भारतीय कांग्रेसबाट चार वरिष्ठ नेताहरुलाई महासचिवको जिम्मेवारीबाट हटाइयाे

भारतीय कांग्रेसबाट चार वरिष्ठ नेताहरुलाई महासचिवको जिम्मेवारीबाट हटाइयाे

भाद्र २७, भारतीय कांग्रेस सभापति सोनिया गान्धीले पार्टीमा उल्लेखनीय परिवर्तन गरेकी छिन् । गान्धीले गुलाम नबी आजाद र मल्लिकार्जुन खर्गे लगायत चार वरिष्ठ नेताहरुलाई महासचिवको जिम्मेवारीबाट मुक्त गरेकी हुन् । उनले पार्टीको सर्वोच्च नीति निर्धारण इकाई कांग्रेस कार्य समिति (सीडब्लूसी) पनि उनले पुनर्गठन गरेकी छिन् । अखिल भारतीय कांग्रेस समितिका महासचिव र इन्चार्जहरुको नयाँ सूचि…

  • पोखरामा  कोरोनाबाट एक वृद्धको मृत्यु

    पोखरामा कोरोनाबाट एक वृद्धको मृत्यु

    भाद्र २७,पाेखरा । पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय...

  • गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

    गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

    भदौ २७, औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई रहेका छन् । विभागले ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको...

  • पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

    काठमाडौं - ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको निधन भएको छ।  स्वास्थ्य कार्यालय, ललितपुरले दिएको जानकारीअनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राती पौने १० बजे मृत्यु भएको हो। यस्तै, काठमाडौंका ५१ वर्षीय एक संक्रमित पुरुषको शनिबार बिहान...

  • १३ वर्षीया बालिका बलात्कारकाे आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

    १३ वर्षीया बालिका बलात्कारकाे आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

     भदौ २७,। बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी...

  • घरमा कुन सामान कहाँ राख्ने ? यस्तो भन्छ वास्तुशास्त्र

    घरमा कुन सामान कहाँ राख्ने ? यस्तो भन्छ वास्तुशास्त्र

    वास्तुमा १० दिशा अर्थात पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान (उत्तर पूर्व), नैऋत्य (दक्षिण पश्चिम), वायव्य (उत्तर पश्चिम), आग्नेय (दक्षिण पूर्व), आकाश (उर्ध्व), पाताल (अधो) को आफ्नै महत्व हुने गर्दछ । वास्त्रुशास्त्रका नियमले घर, अफिस र व्यापारिक अनुष्ठानमा आउने नकारात्मक ऊर्जा...

  • जानीराख्नुहोस् ! दमको बिमारीले के खान हुन्छ के हुदैँन ?

    जानीराख्नुहोस् ! दमको बिमारीले के खान हुन्छ के हुदैँन ?

    दमको समस्या भएमा आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ । यस अवस्थामा दम रोगलाई नियन्त्रण गर्ने खानेकुरा खाएर पनि यस समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो छ, दम रोगीले खानुपर्ने कुराहरु : १. ड्राइ फुड्ससुन्दा अचम्म लाग्ला तर दम रोगमा...

  • अनुष्का–विराटसहित यी भारतीय चर्चित व्यक्ति आमाबुबा बन्दै

    अनुष्का–विराटसहित यी भारतीय चर्चित व्यक्ति आमाबुबा बन्दै

    एजेन्सी - भारतीय चर्चित ब्यक्तिका बारेमा चर्चा गर्नेछौ, जसले अभिभावक बन्ने खबर सार्वजनिक गरेका छन् । १. अनुष्का शर्मा – विराट कोहलीबलिउड स्टारन अनुष्का शर्मा र भारतीय क्रिकेटका कप्तान विराट कोहली चाडैं अभिभावक बन्न लागेको कुरा सार्वजनिक भएको छ ।...