आसाम र विहारका बाढी पीडितलाई आर्थिक सहयोग गर्दै विराट र अनुष्का
बलिउड कलाकार अनुष्का शर्मा र क्रिकेटर विराट कोहली। उनीहरूले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै प्रधानमन्त्री राहत कोष र महाराष्ट्रको मुख्य मन्त्रीको कोषमा आर्थिक सहयोग गरेका थिए। हालै उनीहरट्ठले आसाम र विहारका बाढी पीडितलाई पनि सहयोग घोषणा गरेका छन्।...
