कर्णाली नदीमा पानीको बहाव उच्च, तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आह्रवान
कैलाली- लगातारको भारी वर्षाका कारण देशभरका खोला, नदी र तलाउमा पानीको बहाव उच्च भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। लगातारकाे वर्षाका कारण कैलालीकाे चिसापानीमा नदीकाे सतह पनि बढीरहेकाे छ। बिहान नाै...
