April 23, 2026, Thursday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

कञ्चनपुर – कञ्चनपुरकी बालिका निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरीले सफाइ पाएका छन् । बुधबार जिल्ला अदालत कञ्चनपुरबाट उनीहरुले सफाइ पाएका हुन् । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्दा दर्ता भएको थियो । तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित…

काठमाडौंमा कोरोना सङ्क्रमण बढेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द

काठमाडौंमा कोरोना सङ्क्रमण बढेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द

साउन १५, काठमाडाैं । राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो ।  भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण…

  • पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

    पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

    साउन १५, काठमाडाैं । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीका केन्द्रीय विभाग र निकायहरुमा भइरहेका मनोनयनको विरोध गर्दै सभापति शेरबहादुर देउवालाई अहिले सामूहिक लिखित असहमति बुझाउने भएको छ ।  महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्नेगरी मनोनयन रोक्न पौडेल...

  • बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

    बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

    साउन १५, कञ्चनपुर । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव...