May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

दुर्घटना

सुत्केरी खान माइत आउँदा काखको छोरा बाढीले लग्यो

सुत्केरी खान माइत आउँदा काखको छोरा बाढीले लग्यो

आश्विन २, काठमाडौं । ठोरी–माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा शिशु कञ्चनपुरका सन्तोष सुनार र निरुताका करिब एक महिनाका छोरा रहेका छन् । कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित निरुताको माइती घरमा जाने क्रममा बिहीबार राति करिब १० बजेको समयमा टिउकी खोलाले बगाउँदा शिशुको मृत्यु…

नसोचेको बज्रपात, निर्दयी घरबेटीकाे कुटाइबाट मृत्यु

नसोचेको बज्रपात, निर्दयी घरबेटीकाे कुटाइबाट मृत्यु

भाद्र ३०, काठमाडाैं । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे। स्थानीयसँग राम्रैसँग घुलमिल भए। त्यहाँ मजदुरी गरेर गुजारा चलाउँथे। उनी केही समयपछि भारत नै फर्किए। नितुदेवी (मीरा)सँग विवाह गरे। विवाहपछि जीवन धान्न धौधौ पर्‍यो। दुई…

  • बिजुलीकाे पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

    बिजुलीकाे पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

    भाद्र ३०, पवर्त । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको बुजुलीकाे पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो...

  • टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

    टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

    भाद्र २८, रूपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट...

  • पाल्पामा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

    पाल्पामा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

    भाद्र २०, पाल्पा । जीपको ठक्करबाट पाल्पाको रम्भा गाउँपालिका वडा नं ५ स्थित मुडुलीचौपारीमा एक बृद्धको मृत्यु भएको छ । शनिवार दिउँसो करिव ३ः२० वजेको समयमा आर्यभन्ज्याङ्गबाट रामपुरतर्फ खुद्रा सामान लिएर आउँदै गरेको ना ३ च ८८०८ नम्बरको जीपले ठक्कर...

  • पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    भदौ १८, रामपुर नगरपालिका वडा नं ४ स्थित टुनिभन्ज्याङ्गमा मिनीट्रक दुर्घटना हुदा एकको मृत्यु भएको छ । सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले...

Page 3 of 3123