May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

दुर्घटना

सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन- पूवी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका खैरहनी नगरपालिका वडा नम्बर १ बहेरा चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको ग १ च ९७२१ नम्बरको सुमोले विपरीत दिशाबाट गई रहेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरहनी-७ का…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नुवाकोट – गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा…

  • गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

    काठमाडौं–गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका  छन्। दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५...

  • बाग्लुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    बाग्लुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    बाग्लुङ : जिल्लाको बडिगाड गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा डेढ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ।  दुर्घटनामा जीपमा सवार बडिगाड गाउँपालिका–६ की अन्दाजी २३ वर्षीया टेकमायाँ श्रीष र नाम नखुलेकी उनकी डेढ वर्षीया छोरीको मृत्यु भएको वडा अध्यक्ष मौसम काजी...

  • ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    आश्विन १०, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...

  • युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

    युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

    आश्विन १०, एजेन्सी । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । एन्तोनोव–२६ विमान अवतरणका यक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । विमानमा खार्किभ एयरफोर्स युनिभर्सिटीका क्याडेटहरु प्रशिक्षण उडानका लागि सवार थिए । दुर्घटनामा...

  • पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

    पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

     आश्विन ४, काठमाडौं । पेट्रोल बोकेर काठमाडाैँतर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खसेकाे बताइएकाे छ । ट्यांकर नदीमा खसेपछि पानीमै आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइतबार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी...

Page 2 of 3123