April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ब्रेकिङ न्यूज

नागरिकता विधेयक बहुमतले पारित

नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं । नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक  शुक्रबार बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले मतदान गरे भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै…

प्रधानमन्त्री बाेरिस जाेन्सनले दिए राजीनामा

प्रधानमन्त्री बाेरिस जाेन्सनले दिए राजीनामा

लन्डन । बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सनले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो दल कन्जर्भेटिभ पार्टीभित्रै बाट व्यापक दबाब आउनुका साथै प्रभावशाली मन्त्रीहरूले राजीनामा दिएपछि प्रम जाेन्सनले समेत बिहीबार दिउँसो पद छाड्ने घाेषणा गरेका हुन् । बोरिस जोनसनले नम्बर १० मा तीन वर्षभन्दा कम समयपछि प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘राजनीतिमा कोही पनि…

  • धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

    धरान उपमहानगरकाे मेयरमा साम्पाङ र उपमेयरमा बेघा निर्वाचित

    धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ५ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् । हर्क साम्पाङले २१ हजार ८...

  • ताप्लेजुङमा आगलागी,  एक वृद्धाको मृत्यु, एक घाइते

    ताप्लेजुङमा आगलागी, एक वृद्धाको मृत्यु, एक घाइते

    फुङलिङ । फुङलिङमा रहेकाे कोप्चे बजारमा लागेकाे आगलागीमा परि एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् । आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानकाे घरमा डेरा गरी...

  • संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, पाँच घाइते

    संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, पाँच घाइते

    मादी । संखुवासभा बस दुर्घटनामा परि मृत्यु हुनेहरुका सनाखत भएको छ । आज बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिली एक्सप्रेस बस मादी नगरपालिका वडा नम्बर ६ ओखरबोटेको सात घुम्तीमा भएको दुर्घटना परि मृत्यु भएका...

  • नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    अल्डरसट । जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो । अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले...

  • ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    विजयपुर । जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी समिति सदस्य रकम चेम्जोङले राजनीतिक मुद्दाहरू जोगाउन पाँच दलीय गठबन्धन आगामी चुनावसम्म लैजानुपर्ने विचार दोहोर्याएका छन् । उनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्न भएपनि गठबन्धन तीन तहको निर्वाचनसम्म कायम रहनुपर्ने बताएका हुन् । जसपा, लिम्बुवान...

  • ‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

    ‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

    विजयपुर । प्रदेश नम्बर दुईलाई मधेश प्रदेश नामकरण गरेर पहिचानविरोधीहरूलाई गतिलो प्रहार गरेको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताएका छन् । पार्टीका कार्यकारिणी नेता सुमनले अब अन्य प्रदेशहरूले पनि पहिचानका आधारामा नाम राख्न संघर्ष चर्काउनुपर्ने धारणा राखेका छन् ।...

  • प्रदेश २ को नाम मधेश प्रदेश पारित

    प्रदेश २ को नाम मधेश प्रदेश पारित

    जनकपुर । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ मधेश प्रदेश नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । मधेश प्रदेश । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको...

Page 1 of 212