April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विकास

ठूला ढुङ्गा नपाउँदा पुल निर्माण प्रभावित

ठूला ढुङ्गा नपाउँदा पुल निर्माण प्रभावित

महेन्द्रनगर – महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र शुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको छ । यहाँको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउन काम ढुङ्गाकै कारण रोकिएको…

काँचुली फेर्दैछ वीरेन्द्र सभागृहले

काँचुली फेर्दैछ वीरेन्द्र सभागृहले

विराटनगर – विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गरिसक्ने कार्यक्रम छ । सभागृहको विषयमा जनचासो बढ्न थालेपछि विराटनगर महानगरपालिकाले साविकको स्वरुप नबिगारी आवश्यक मर्मतसम्भार एवं निर्माणको प्रक्रियालाई अघि बढाएको छ । कुनै बेला विराटनगरका…

  • हिँउ चितुवा जोगाउन पशु बीमा

    हिँउ चितुवा जोगाउन पशु बीमा

    डोल्पा - दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा कार्यक्रम लागू गरिएको हो । निकुञ्ज क्षेत्रमा पाइने हिँउ...

  • मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

    मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

    काठमाण्डौ – मन्त्रालयहरूको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक (आज) मङ्गलबारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा,...

  • दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    ओखलढुंगा - ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को काम शुरू गरिएको छ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरे र खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न आइइइको काम...

  • चार वर्षदेखि अलपत्र पुल निर्माण पुनः शुरु

    चार वर्षदेखि अलपत्र पुल निर्माण पुनः शुरु

    काठमाडौं - सडक डिभिजन कार्यालय काठमाडौंले अनामनगरस्थित धोबीखोला पुल निर्माणका लागि २०७२ साउन २१ मा भण्डार थोडुङ–जि टेक जेभीसँग तीन करोड दुई लाख रुपैयाँमा ठेक्का सम्झौता गर्‍याे। ठेक्का सम्झौताअनुसार २०७३ माघमा पुल निर्माण सक्नुपर्ने थियो। केही वर्षसम्म काम भयो। वारिपारि दुई पिलर...

  • नेपालको रेल पूर्ण गतिमा नचल्ने

    नेपालको रेल पूर्ण गतिमा नचल्ने

    आश्विन ३, काठमाडौं । जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने...