May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अपराध

आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

भाद्र १३, नेपालगञ्ज । बालक अपहरण गरि फिरौती माग्ने युवा पक्राउ परेका छन् । आफ्नो सालोलाई अपहरण गरि १० लाख फिरौती माग्ने भिनाजुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाका अनुसार खजुरा गाउँपालिका वडा नं. ५ रजवनाका १३ बर्षीय बालक इसाहक (जाकिर) भन्ने इन्तजार खांलाई आफ्नै भिनाजु…

निषेधाज्ञाले छेकेन वनक्षेत्र तस्करीलाई

निषेधाज्ञाले छेकेन वनक्षेत्र तस्करीलाई

भाद्र १२ कोविड-१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करी बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकरपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो । भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान…

  • सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

    सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

    भाद्र १२, सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा...

  • महासंघकै अगुवाइमा रेल्वे ठेक्कामा मिलेमतो

    महासंघकै अगुवाइमा रेल्वे ठेक्कामा मिलेमतो

    भाद्र १२, नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्वको सक्रियतामा विवादित रेल्वे ठेक्कामा व्यवसायीलाई लाभ पुग्ने गरी मिलेमतो (कार्टेलिड) गरिएको छ। रेल्वे विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ६ किमि) खण्डको रेल्वे ट्र्याकबेड बनाउन बोलपत्र...

  • ८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

    ८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

    भाद्र ११, उदयपुर । उदयपुर प्रहरीको विशेष टोलीले उदयपुरको उदयपुरगढी गाउँपालिका–७ बाट ८४ केजी प्रतिबन्धित गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र शसस्त्र प्रहरीको संयुक्त विशेष टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...

  • प्रहरीको यातनाले युवकको मृत्यु  : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

    प्रहरीको यातनाले युवकको मृत्यु : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

    भाद्र ११, राैतहट । प्रहरीले हिरासतमा यातना दिएको कारण एक युवकको मृत्यु भएको भन्दै रौतहटमा प्रहरीविरुद्ध विरोध प्रदर्शन गरिएको छ । हत्याको आरोपमा पक्राउ परेका विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएपनि स्थानीयले विरोध प्रदर्शन गरेका हुन्...

  • रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ

    रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ

    भाद्र १०, रूकुम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा...

  • बलात्कार आरोपमा दुई जना पक्राउ

    बलात्कार आरोपमा दुई जना पक्राउ

    भाद्र १०, काँकडभिट्टा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ अर्जुनधारा नगरपालिकाकी  किशोरीलाई बलात्कार गरेको आरोपमा अर्जुनधारा–७ मा बस्दै आएका गौरादह नगरपालिकाका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिकाका २४ वर्षीय विक्रम हास्दालाई प्रहरीले...