चौतर्फी बिरोधपछी म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पक्राउ
भदौ २, हिजो मात्रै युट्यूवमा अपलोड गरिएको र्याप जान्राको ‘देशद्रोही’ गीतको भिडियोको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको छ । सोही, कारण उक्त...