June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अपराध

अझै पत्ता लागेन पुजारी साहको हत्यारा

अझै पत्ता लागेन पुजारी साहको हत्यारा

भाद्र ८, राैतहट । प्रहरीले यहीँ रौतहटमा भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हत्या गरिएका हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या…

राजकुमार चेपाङको मृत्यु प्रकरण : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

राजकुमार चेपाङको मृत्यु प्रकरण : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

भाद्र ७, चितवन । मानव अधिकार तथा शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालाहरुसगँ भेट गरी अध्ययन अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै शान्ति समाजले गत साउन १ गते राप्ती नदीमा…

  • बाल मन्दिरका बालबालिकालाई कैदीको जस्ताे व्यवहार !

    बाल मन्दिरका बालबालिकालाई कैदीको जस्ताे व्यवहार !

    भाद्र ७, काठमाडाैं । सुन्दा पत्यार नलाग्न सक्छ तर अर्बौं सम्पत्ति भएको नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा रहेका बालबालिकालाई कैदीको जस्तो व्यवहार गरिएको छ । त्यहाँ बालबालिकालाई आवश्यक पर्ने न्यूनतम् पौष्टिक आहारमा समेत कटौती गरिएको छ भने बालबालिकालाई साँघुरा...

  • किशोरीको श‌ंकास्पद मृत्यु,अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

    किशोरीको श‌ंकास्पद मृत्यु,अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

    भदौ ५, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन...

  • बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर

    बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर

    भदाै ५, मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा बलात्कारबाट पीडित बनेकी एक बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको छ।  स्थानीय २० वर्षीय अभिषेक राजवंशीबाट बलात्कृत भएकी १४ वर्षीया बालिकाको अवस्था असामान्य बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार राजवंशीले रतुवामाई–७...

  • ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

    ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ परेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप ब्याननमाथि लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ...

  • बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    भदौ ४, काठमाडौं । बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको...