March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अपराध

भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ

भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ

कञ्चनपुर – भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले नियन्त्रणमा हो । अवस्थीले भारतको मिजनौर धामपुर बस्ने २५ वर्षीय मोहम्मद आशिकबाट रु एक हजार रकम लिई सीमा क्षेत्रको…

गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

काठमाडौँ– ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका बर्दिवास १ का ४३ वर्षे न्यौपानेको स्थानीय अस्पतालमा…

  • सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ

    सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ

    सप्तरी - सप्तरीको बोदे बरसाइन नगरपालिका-१० खडकपुरबाट प्रहरीले लागुऔषधसहित एक जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ ल्याइएको लागुऔषधसहित प्रहरीको टोलीले स्थानीय  ३७ वर्षीय रंजितकुमार यादवलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरी , इलाका प्रहरी...

  • कोरोना महामारी बढेसँगै महिला हिंसाका घटनामा पनि वृद्धि

    कोरोना महामारी बढेसँगै महिला हिंसाका घटनामा पनि वृद्धि

    आश्विन ९, काठमाडौं । कोरोना महामारी बढेसँगै नेपालमा महिला हिंसाका घटनामा पनि वृद्धि भएको छ । महिला पुनस्र्थापना केन्द्रका अनुसार महिला तथा बालिकामाथि हुने हिंसाका स्वरूप पनि फेरिएका छन् । गत भदौ महिनामा मात्र केन्द्रले १ सय ६५ वटा लैंगिक...

  • कञ्चनपुरमा बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई तस्कर पक्राउ

    कञ्चनपुरमा बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई तस्कर पक्राउ

    आश्विन ९, कञ्चनपुर । वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा...

  • छुटेका कैदी पुन: पक्राउ

    छुटेका कैदी पुन: पक्राउ

    आश्विन ९, पर्सा । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त निर्णय भूलवश भएको भन्दै पुनः ती कैदीलाई पक्राउ गर्न लगाई वीरगन्ज कारागार पठाएको छ । गत भदौ २५ मा...

  • मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

    मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

    ताप्लेजुङ - ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका छन्। उनीहरुको अवस्था गम्भीर छ।  स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा...

  • श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेपछि !

    श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेपछि !

    आश्विन ६, एजेन्सी । भारतको उत्तर प्रदेशको बदायूँ जिल्लामा आफ्नै श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेका छन् । हतियारले चिरेपछि उनकी श्रीमतीले मृत बच्चा जन्माएको त्यहाँको प्रहरीले जनाएको छ।ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन...

  • बौद्धबाट २१ किलो रक्तचन्दन सहित ४ जना पक्राउ

    बौद्धबाट २१ किलो रक्तचन्दन सहित ४ जना पक्राउ

    आश्विन ६, काठमाडौं ।  रक्तचन्दन कारोबारी गर्ने चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । गएराति अरपेशन चलाएर महाशाखाले चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार उनीहरूले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको...