April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अपराध

काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

काठमाडाै – काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ। काठमाडौँबाट बिहीबार जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ। प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक…

२६ किलो गाँजासहित एक पक्राउ

२६ किलो गाँजासहित एक पक्राउ

काठमाडौं – परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई प्रहरीले साढे २६ किलो गाँजासहित गरेको छ। घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित बुधबार अपराह्न उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ । पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको स्रोतले बताए छ ।

  • ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

    ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

    काठमाण्डौं - ब्यापार गर्ने बहानामा आफ्ना साथीभाइ र चेलीबेटीहरुबाट लाखौं रुपैयाँ उठाएर फरार भएपछि एकराज नेम्बाङलाई जनसम्पर्क समिति पाँचथर विश्व सञ्जालले पदबाट अपदस्त गरेको छ । एकराज नेम्बाङ नेम्बाङ पाँचथर समाज यूकेका पूर्व अध्यक्ष पनि हुन् । चिनेजानेका मानिसहरुका छोराछोरीहरुलाई...

  • होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    बारा – बारामा होली खेल्ने क्रममा साेमवार साँझ विवाद हुँदा झडपका क्रममा एक जनाकाे ज्यान गएको छ । झडपमा अन्य छ जना घाइते भएका छन । कलैया उपमहानगरपालिका २३ की सन्जा देवीको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे...

  • शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

    शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

    काठमाण्डाै - काठमाण्डौको शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । शङ्खरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डौका एसएसपी अशोक सिंहले...

  • बाग्लुङ झडपमा हराएका केही सम्पर्कमा आए

    बाग्लुङ झडपमा हराएका केही सम्पर्कमा आए

    काठमाडौँ - दुई जनाको ज्यान जाने गरी बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा भएकाे घटनामा हराइरहेकाहरु सम्पर्कमा आएका छन् ।बाग्लुङकाे निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले  हराएका केही युवा सम्पर्कमा आएका जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा १०, ११ जना घाइते भएका छन्...

  • डोल्पामा नगर प्रमुखका दुई डोजरमा आगजनी

    डोल्पामा नगर प्रमुखका दुई डोजरमा आगजनी

    डोल्पा - डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट वडा नम्बर ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नम्बरका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा...

  • जबर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जबर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    काठमाडौँ - आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन्। सिंहले कक्षा ९ मा अध्ययन गर्दै...

  • घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

    घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

    काठमाडौं - स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् । प्रहरीका अनुसार गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९...