May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

काठमाडौँ – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग छलफल गरेपछि छानबिनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको हो । समितिका सचिव डा रोजनाथ…

गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नदी नियन्त्रणको कार्य शुरु गरेको छ । बाढी र कटानका कारण वर्षेनी ठूलो धनजनको क्षति हुन थालेपछि बस्ती जोगाउन गुरुयोजनासहित पहिलो पटक नदी नियन्त्रणको कार्य अघि बढाइएको हो । पहिलो चरणमा बस्ती र पुरातात्विक स्थल जोगाउने गरी झरही र तुरिया नदीको गुरुयोजना बनाएर नदी नियन्त्रणको कार्य…

  • कारागारमा कैदीको मृत्यु

    कारागारमा कैदीको मृत्यु

    चितवन - कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका...

  • युवालाई उद्यमशील बनाउन परामर्श

    युवालाई उद्यमशील बनाउन परामर्श

    बनेपा - नमोबुद्ध नगर युवा परिषद्ले युवालाई उद्यमशील बनाउन, समाजमा सुशासन र पारदर्शीता कायम गर्न नमोबुद्ध नगरपालिकाका युवालाई परामर्श कार्यक्रम थालिएको छ । दिगो विकासका अवधारणालाई युवामार्फत स्थानीयकरण गर्ने उद्देश्यले युवा परामर्शका कार्यक्रम थालनी गरेको परिषद्ले जनाएको छ । नगरप्रमुख...

  • काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

    काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

    काठमाडौँ - काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित...

  • सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

    सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

    लहान - गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३...

  • दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

    दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

    कर्णाली - कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक...

  • सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

    सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

    कञ्चनपुर - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताउनुभएको छ । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा...

  • बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    काठमाडौँ - ‘नेपाल टाइम्स’ अनलाइन पत्रिकामा एनआरएन बहराइनलाई उद्धृत गर्दै मङ्गलबार प्रकाशित समाचारप्रति बहराइनका लागि नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी गलत समाचारको सम्प्रेषणले दुई देशबीचको श्रम सम्बन्धमा असर पर्नसक्ने जनाउँदै समाचारको सत्यतथ्यप्रति...