May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

ताप्लेजुङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो । पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका…

गाउँमा प्रसूति सेवा सञ्चालन

गाउँमा प्रसूति सेवा सञ्चालन

हुम्ला – दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ । विगतका वर्षमा दूरदराजमा रहेका…

  • ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    मोरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा रु आठ करोडको लागतमा विराटनगर–१० मा एचडियु र अक्सिजनसहितको थप...

  • अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

    अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

    काठमाडौँ - अन्तरराष्ट्रिय यात्रु प्रवेशको मुख्य नाकाका रुपमा रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नति र सेवा सुदृढीकरणमा उल्लेख्य प्रगति भएका छन् । पछिल्लो तीन वर्षको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी...

  • सडक सञ्जालले जोडिँदै  गाउँ

    सडक सञ्जालले जोडिँदै गाउँ

    रसुवा - लाङ्वुलगायतका गाउँ क्षेत्रमा नयाँ निर्माण भएको मोटरबाटोले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो ।...

  • नेपाली सडकमा भारतीय सवारीको रजाइँ, किन मौन छन् सरोकार पक्ष

    नेपाली सडकमा भारतीय सवारीको रजाइँ, किन मौन छन् सरोकार पक्ष

    सर्लाही - जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई...

  • आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    महोत्तरी - महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । चालक पासवान ज...

  • प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

    प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

    काठमाडौं - सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्माले आज आइतबार बिहान आकस्मिक मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेसँगै शर्माले प्रधानमन्त्रीले संविधानको अपहरण गरेकोले रक्षा गर्न सबै तयार...

  • राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    पोखरा - पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न...