May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

गलकोट – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङ अस्पताल सुधारका लागि पटकपटक निरीक्षणमा आउने गरेको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष…

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा

चितवन – नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो । प्रमाणसहितको गुनासोपछि गरिएको…

  • तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

    तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

    महोत्तरी - महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार...

  • छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

    छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

    काठमाडौँ - बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ । जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे...

  • बलात्कार आरोपितलाई आठ वर्ष कैद

    बलात्कार आरोपितलाई आठ वर्ष कैद

    सप्तरी - एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको...

  • क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग

    क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग

    गण्डकी - घाँटीको क्यान्सरबाट पीडित शङ्कर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले रु ११ हजार ६४५ आर्थिक सहयोग गरेको हो । नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रमका...

  • आमाको पोषण सुधारमा स्थानीय प्रयास

    आमाको पोषण सुधारमा स्थानीय प्रयास

    टीकापुर - जानकी गाउँपालिका–४ की सरस्वती शर्माको पेटमा बच्चा हुर्किरहेको छ । पहिलो सन्तानको सरस्वतीले खासै स्याहार गर्नुभएन । “आठ महिना चल्दैछ, पहिलो बच्चा पाउँदाको स्याहार र अहिलेमा धेरै फरक छ । सासूआमा र श्रीमान्ले मेरो खानपानमा निकै ध्यान दिनुहुन्छ”,...

  • कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

    कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

    कर्णाली - कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग...

  • सरकारसँग उखु किसानका दुई सर्त, दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल

    सरकारसँग उखु किसानका दुई सर्त, दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल

    काठमाडौँ - सरकारले उखु किसानका मागबारे दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल हुँदै छ । उखु किसानले पैसा पाउने ग्यारेन्टी नभएसम्म वार्तामा नबस्ने अडान राखेपछि आज छलफल गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले छलफल गर्न लागेका...