May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या

साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ । मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको…

पर्यटकको आकर्षण बन्दैछ पानीटार

पर्यटकको आकर्षण बन्दैछ पानीटार

इलाम – तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेवित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे  घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले…

  • चौतर्फी घेराबन्दीमा केपी ओली

    चौतर्फी घेराबन्दीमा केपी ओली

    काठमाण्डौ - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएर प्रचारप्रसारमा लाग्दा हालका प्रधानमन्त्री केपी शर्मा ओलीमा ज्यादै उत्साह थियो । त्यो उत्साह देशभरका नेता कार्यकर्तामा सञ्चार भयो । चुनावी परिणाममा वाम गठबन्धनले झण्डै दुईतिहाइ बहुमत प्राप्त गर्दा उत्साह...

  • काठमाण्डौमा न्यूनतम तापक्रम बढ्दा अधिकतम तापक्रम घट्यो

    काठमाण्डौमा न्यूनतम तापक्रम बढ्दा अधिकतम तापक्रम घट्यो

    काठमाण्डौ - मौसम राम्ररी नखुलेका कारण काठमाण्डौको न्यूनतम तापक्रम बढेको छ। आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री पुगेको छ । गएको १४ गते काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो । रातिको समयमा बादल लागेकाले...

  • मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

    मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

    काठमाण्डौ – मन्त्रालयहरूको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक (आज) मङ्गलबारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा,...

  • बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

    बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

    काठमाण्डाै - प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा...

  • सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

    सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

    काठमाण्डाै - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक...

  • दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    ओखलढुंगा - ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को काम शुरू गरिएको छ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरे र खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न आइइइको काम...