April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

शिक्षक हत्या घटना प्रति मानव अधिकार आयाेगकाे ध्यानाकर्षण

शिक्षक हत्या घटना प्रति मानव अधिकार आयाेगकाे ध्यानाकर्षण

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका १ मा हिजो सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  बुधबार विज्ञप्ति जारी गर्दै आयोगले व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति खेद प्रकट भएको जनाएको हो । साथै आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको विज्ञप्तिमा उल्लेख…

आलेख: रोल्पामा ‘युद्ध पर्यटन’ कुरा मात्रै

आलेख: रोल्पामा ‘युद्ध पर्यटन’ कुरा मात्रै

रोल्पा – दशवर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो हो रोल्पा । देशमा दश वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा रोल्पामा थुप्रै ठाउँमा दोहोरो भिडन्त पनि भयो । ती भिडन्तहरुमा सयौँ रोल्पालीले ज्यान गुमाए । तर ती ठाउँहरुको विकास हुन सकेको छैन, अहिले पनि जस्ताको त्यस्तै छन् । कुनै ठाउँ मैदानका रुपमा परिणत भएका छन् भने कतै युद्धाकृति…

  • ठूला ढुङ्गा नपाउँदा पुल निर्माण प्रभावित

    ठूला ढुङ्गा नपाउँदा पुल निर्माण प्रभावित

    महेन्द्रनगर - महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र शुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको छ...

  • राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

    राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

    काठमाडौँ - नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सव ः पच्चीस वर्ष’ (२०४६) कृतिमा...

  • हिंसापीडित कोषको स्थापना

    हिंसापीडित कोषको स्थापना

    तनहुँ - तनहुँको व्यास नगरपालिकाले रुएक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं...

  • मापदण्ड विपरीत सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग बन्द

    मापदण्ड विपरीत सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग बन्द

    दाङ – मापदण्ड विपरीत सञ्चालनमा रहेका  दाङका दशवटा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । जिल्लामा अनुगमन गर्दा बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरेको पाइएको थियो । अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मापदण्ड विपरीत सञ्चालनमा रहेका...

  • काँचुली फेर्दैछ वीरेन्द्र सभागृहले

    काँचुली फेर्दैछ वीरेन्द्र सभागृहले

    विराटनगर - विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गरिसक्ने कार्यक्रम छ । सभागृहको विषयमा जनचासो बढ्न थालेपछि विराटनगर महानगरपालिकाले...

  • हिँउ चितुवा जोगाउन पशु बीमा

    हिँउ चितुवा जोगाउन पशु बीमा

    डोल्पा - दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा कार्यक्रम लागू गरिएको हो । निकुञ्ज क्षेत्रमा पाइने हिँउ...

  • कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए

    कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए

    काठमाण्डौ – कोरोना बीमा भुक्तानीमा ढिलाइ नगर्न पटकपटक निर्देशन दिँदै आएको अर्थ मन्त्रालयले प्रमाणीकरण भएका सबैले कोरोना बीमा पाएको दाबी गरेको छ । अर्थ मन्त्रालयको वित्तक्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख एवम् सहसचिव झक्कप्रसाद आचार्यले कोरोना बीमाका लागि परेका दाबीमध्ये...