May 6, 2024, Monday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

मौसम: प्रदेश १ का पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

मौसम: प्रदेश १ का पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ- आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी भू-भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । भारतको झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको असर नेपालमा पनि देखिएकाले…

कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

काठमाण्डाै – कोरोना भाइरस विरुद्धको खोप ल्याउनका लागि आवश्यक पूर्वतयारी भइरहेको छ ।  कानुनी व्यवधान नहोस् भनेर सरकारले औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत् संशोधन गरेको छ । आर्थिक समस्या नहोस् भनेर झण्डै ४८ अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिएको छ । खोपको प्रकृति अनुसार चिस्यान भण्डारणहरुको तयारी गरिएको छ । खोप आइसकेपछि क-कस्लाई दिने भनेर जोखिम…

  • सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चितवन- पूवी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका खैरहनी नगरपालिका वडा नम्बर १ बहेरा चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको ग १ च ९७२१ नम्बरको सुमोले विपरीत दिशाबाट गई रहेको ना २९ प ९७०८...

  • एनआरएनएमा अध्यक्ष कुमार पन्तका १३ महिना: १४ असफलता ।

    एनआरएनएमा अध्यक्ष कुमार पन्तका १३ महिना: १४ असफलता ।

    भोला लामिछाने- गैरआवासीय नेपाली संघ इतिहासमै पहिलो पटक विवादित बनेको छ । अध्यक्ष कुमार पन्तले नेतृत्व लिएको करीव १३ महिनालाई हेर्ने हो भने १४ असफलता हात पारिसकेका छन । १७ बर्षदेखि सबै नेपालीको  साझा संगठनका रुपमा हुर्किदै गएको नेपाली डायस्पोराको...

  • कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

    कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

    मुगु - कर्णाली प्रदेशको कुल देवताको रुपमा ‘मस्टो’लाई पूजा गर्ने चलन छ।  कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। मस्टो पूजा बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमामा गरिन्छ। यस वर्षको कार्तिक पूर्णिमा मंसिर १५ मा परेको...

  • चार वर्षदेखि अलपत्र पुल निर्माण पुनः शुरु

    चार वर्षदेखि अलपत्र पुल निर्माण पुनः शुरु

    काठमाडौं - सडक डिभिजन कार्यालय काठमाडौंले अनामनगरस्थित धोबीखोला पुल निर्माणका लागि २०७२ साउन २१ मा भण्डार थोडुङ–जि टेक जेभीसँग तीन करोड दुई लाख रुपैयाँमा ठेक्का सम्झौता गर्‍याे। ठेक्का सम्झौताअनुसार २०७३ माघमा पुल निर्माण सक्नुपर्ने थियो। केही वर्षसम्म काम भयो। वारिपारि दुई पिलर...

  • आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

    आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

    काठमाडौं - आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यस वर्ष नेपालमा ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासाथ मनाइदै छ। ​ एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको...