April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु

पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमार्फत ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३६…

  • जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना  संक्रमण

    जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना संक्रमण

    भदाै २६, जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वयं सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराउनु भएको छ । भण्डारीले गढी गाउँपालिकामा २२ गते स्वाब दिनुभएको थियो । उहाँका अनुसार आज प्राप्त परीक्षण रिपोर्टमा...

  • विश्वभर एकै दिन कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

    विश्वभर एकै दिन कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

    काठमाडौं  -  विश्वभर ३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमयस्तै एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या...

  • पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - ललितपुरस्थित पाटन अस्तपालमा उपचाररत् काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले...

  • एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविकाको जिम्मा सरकारले लिने

    एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविकाको जिम्मा सरकारले लिने

    भाद्र २५, काठमाडाैैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गर्नु भएको छ । एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री...

  • एकै दिन १ हजार २ सय ४६ मा कोरोना संक्रमण

    एकै दिन १ हजार २ सय ४६ मा कोरोना संक्रमण

    भाद्र २५, काठमाडौं । मुलुकमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थपिएसंंगै नेपालमा...