May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् भटमास

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् भटमास

भटमास स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसलाई प्रोटिनको स्रोत पनि मानिन्छ । भटमासमा पाइने भीटामिन ए ले स्वास्थ्यलाई फाइदा गर्छ । शरीरलाई फिट राख्न पनि भटमास उत्तिकै लाभदायक हुन्छ । किनकि, भटमासले एमिनो एसिड उत्पादन गर्छ । शारीरिक व्यायाम गर्ने या स्वास्थ्यलाई तत्व चाहिने व्यक्तिलाई यो निकै लाभदायक हुन्छ । तर, कतिपय अवस्थामा भने भटमास…

गण्डकीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण

गण्डकीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ- कास्कीको पोखराका १९ जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र २ जना नेपाली प्रहरी रहेको जनाइएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी(बर्दघाट सुस्ता…

  • मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

    मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

    भाद्र २५, काठमाडाैं । मेक्सिकोले रुससँग कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको ३ करोड २० लाख डोज खोप किन्ने भएको छ । रुसको सार्वभौम सम्पत्ति कोषले उक्त परिमाणको खोप मेक्सिकोलाई बिक्री गर्ने जनाएको हो । कोषका अनुसार रूसमा निर्माण गरिएको ‘स्पुतनिक–५’ खोप...

  • काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

    भदौ २४, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय...

  • एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

    एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

    भदौ २४, मुलुकमा थप सय जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको...

  • अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    काठमाडौं-बलिउड अभिनेत्री मनिषा कोइरालाले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सम्मान गर्न अनुरोध गरेकी छिन्। कोइरालाले अग्रस्थानमा रही काम गरिरहेका व्यक्तिहरुको हौसला बढाई जिम्मेवार नागरिक बन्न र यस्ता व्यक्तिलाई दुव्र्यवहार नगर्न आग्रह गरेकी छिन्। कोरोना...

  • पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

    पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

    काठमाडौं - प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ। २५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान सके सँगै मंगलबार अदालतमा पेश गरेको थियो।...

  • खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा

    खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा

    काठमाडौं - उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ।  पछिल्लो पटक भदौ १८ गते थपिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिने भएकाले केही खुकुलो पार्दै लम्ब्याउने तयारी गरिएको हो।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले...

  • सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली

    सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली

    भाद्र २४, एजेन्सी । साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका...