April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३० हजार ६७७ थियो…

स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

बैतडी – बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ । ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो । बोहोरा बल्लेखान स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका थिए । स्थानीय भानसिंह…

  • जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते

    जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते

    जाजरकोट - जंगलबाट ल्याएको जडीबुटी सेवन गर्दा डोल्पामा ५ जना श्रमिक गम्भीर बिरामी परेका छन्‌। ​डोल्पाको शे फोक्सुन्डो गाउँपालिका-१ नामुमामा रहेका जाजरकोट नलगाड नगरपालिका-५ का पाँच जना श्रमिक बिरामी परेका हुन्‌। जडीबुटी सेवन गर्दा बिरामी परेकाहरुमा नलगाड नगरपालिका-५ का १९...

  • काठमाडौं उपत्यकामा आज थप ३२६ जनामा कोरोना पुष्टि

    काठमाडौं उपत्यकामा आज थप ३२६ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो)  काठमाडौंमा...

  • नेपालमा कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

    नेपालमा कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । मन्त्रालयका अनुसार यसअघि आइतबार हिजो ७ जनाको मृत्यु...

  • नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ९७९ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी...

  • पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...