April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

काठमाडौं-ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि पक्राउ परेका ६ जनामा कोरोना संक्रमण देखिएको छ। पक्राउ परेका १९ जनामध्ये ६ जनाको पिसीआर जाँच गराउँदा कोरोना भाइरस संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए। पक्राउ परेका १९ मध्ये तीन जनालाई भने यसअघि नै छाडिएको थियो। पक्राउ परेकाहरुलाई म्याद थप गर्न…

यी ७ खानेकुराले घटाउछ रोगप्रतिरोधात्मक क्षमता

यी ७ खानेकुराले घटाउछ रोगप्रतिरोधात्मक क्षमता

खानपान र स्वास्थ्यमा ध्यान नपुर्याउँदा यो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै शारीरिक अंगको कार्यक्षमतामा पनि कमी आउँछ । त्यसैले ३० वर्ष उमेर पार गर्नेहरुले सही तथा पोषणयुक्त खानेकुराको सेवन गर्नुपर्दछ । यस उमेरमा निम्न कुरालाई सकेसम्म बार्नु राम्रो मानिन्छ । १. मैदा३० वर्ष माथिका मानिसले सकेसम्म मम, चाउमिन लगायत मैदाबाट बनेको परिकार खानु…

  • कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

    कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

    काठमाडौं –  कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो...

  • चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं– चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते...

  • चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

    चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

    भाद्र २२, काठमाडाैं । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार पाँच पुगेको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा आइतबार राति गरिएको परीक्षणमा जिल्लाका १९ जना थपिएसंगै संक्रमितको संख्या एक हजार पुगेको हो । चितवन मेडिकल कलेज कोभिड ल्याबमा...

  • धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत

    धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत

    काठमाडौं – कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् ।...

  • गण्डकी प्रदेश प्रहरी प्रमुख कोरोना संक्रमित

    गण्डकी प्रदेश प्रहरी प्रमुख कोरोना संक्रमित

    भदौ २१, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरना भाइरस संक्रमण भएके छ । कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङमा पर्नुएभएका प्रमुख अर्यालको आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो । नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न...

  • काठमाडौंमा मात्र २ सय ९० सहित उपत्यकामा थप ३ सय ५४ जनामा संक्रमण

    काठमाडौंमा मात्र २ सय ९० सहित उपत्यकामा थप ३ सय ५४ जनामा संक्रमण

    भदौ २१, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ४५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ४५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र २ सय...