एनआरएनएकाे दोस्रो विश्व ज्ञान सम्मेलन हुँदै
साउन १७, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो ‘एनआरएन विश्व ज्ञान सम्मेलन–२०२०’ गर्ने भएको छ । संघले सरकारसँगको सहकार्यमा असोज २३ देखि २५ सम्म काभ्रेको धुलिखेलमा सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलन कोभिड–१९ ले नेपालमा पारेको प्रभाव, कोभिडपछि विश्वमा...
