April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

साउन १५, धनगढी, टीकापुर, महेन्द्रनगर । मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा पाँच हजारभन्दा बढी परिवार विस्थापित छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार हुलाकी सडकखण्डमा…

रातमा भारतबाट नेपाल भित्रिनेकाे संख्या बढ्यो, सिमा क्षेत्रका बासिन्दा त्रसित

रातमा भारतबाट नेपाल भित्रिनेकाे संख्या बढ्यो, सिमा क्षेत्रका बासिन्दा त्रसित

साउन १५ बारा। रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका वडा नं. १०, मटिअर्वा टोलका रामायाण पडितले…

  • ‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

    ‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

    साउन १५,काठमाडौं । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका...

  • नेपालले भारतलाई पठायाे जवाफी पत्र पठ

    नेपालले भारतलाई पठायाे जवाफी पत्र पठ

    साउन १५, काठमाडाैं । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ । भारतीय अधिकारीले पठाएको पत्रको जवाफमा दार्चुला प्रशासनले सन् १८१६ को सुगौली सन्धीअनुसार...

  • बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

    बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

    साउन १५, काठमाडौं । 'ओलीलाई जसले बोक्छ, उसको काँध फोहोर हुन्छ' भनेका नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क...

  • राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

    राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

    साउन १५ ,काठमाडौं । राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका...

  • कर्णाली नदीको बाढी खतराको नजिक

    कर्णाली नदीको बाढी खतराको नजिक

    काठमाण्डौँ - अविरल परेको भारी वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेर खतरासम्म पुगेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको मापनअनुसार बिहान १०ः१५ बजे पानीको सतह १० मिटर नाघेको थियो । दश दशमलव आठ मिटरलाई खतरा मानिएको छ...

  • देउवा विरुद्ध खनियो पौडेल पक्ष सुनिल थापा काँग्रेस प्रवेश गर्दा किचलो

    देउवा विरुद्ध खनियो पौडेल पक्ष सुनिल थापा काँग्रेस प्रवेश गर्दा किचलो

    काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो बसेको केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको निश्पक्षतामाथि प्रश्न उठ्ने गरी निर्णय भइरहको भन्दै सभापति देउवालाई...