April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगर – धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् ।…

नेकपा विवादः केन्द्रीय कमिटी बैठकको माग गर्दै सदस्यहरुले आज हस्ताक्षर बुझाउँदै

नेकपा विवादः केन्द्रीय कमिटी बैठकको माग गर्दै सदस्यहरुले आज हस्ताक्षर बुझाउँदै

काठमाण्डौँ – केन्द्रीय कमिटी बैठकको माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज हस्ताक्षर बुझाउने भएका छन्। दिउँसो चार बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णुप्रसाद पौडेललाई हस्ताक्षर बुझाइने कार्यक्रम तय भएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। “सचिवालयले विवाद हल गर्न नसकेपछि स्थायी कमिटी बोलाइयो। तर, स्थायी कमिटीले पनि विवाद हल गर्न…

  • विपीको विचारको हत्या कसले गर्योः कमल थापा

    विपीको विचारको हत्या कसले गर्योः कमल थापा

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी...

  • कालीकोटमा पहिरोमा ८ जनाको मृत्यु

    कालीकोटमा पहिरोमा ८ जनाको मृत्यु

    कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८...

  • सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

    सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

    राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापासहितका नेता मंगलबार कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच पार्टी सदस्यता हस्तान्तरण गरेर कांग्रेसमा स्वागत गरेका हुन्। उनीसँगै राप्रपाबाट १२ नेता कांग्रेसमा प्रवेश गरेका हुन्। थापालाई कांग्रेस सहमहामन्त्री र...

  • कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक...

  • नेटवर्किङ धन्दा  प्रवद्र्धनकाे कारण नेचर हर्ब्ससँग स्पष्टीकरण

    नेटवर्किङ धन्दा प्रवद्र्धनकाे कारण नेचर हर्ब्ससँग स्पष्टीकरण

    गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी...