April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

पाँच वटा विषयमा देउवालाई बुझायो पौडेल पक्षले लिखित असहमति

पाँच वटा विषयमा देउवालाई बुझायो पौडेल पक्षले लिखित असहमति

काठमाडौँ — नेपाली कांग्रेस असन्तुष्ट पक्षले पार्टी विभागमा भइरहेका मनोनयनलगायतका असहमतिका ५ वटा विषयमा सभापति शेरबहादुर देउवालाई भेटरै लिखित ध्यानाकर्षण गराएको छ । उक्त ध्यानाकर्षणलाई सभापति शेरबहादुर देउवाले वास्ता नगरेपछि असन्तुष्ट पक्षले आज ३ बजे पत्रकार सम्मेलन धारणा सार्वजनिक गर्ने भएको छ । असहमतिपत्रमा महाधिवेशन प्रभावित हुनेगरी भइरहेकाे विभागीय सदस्यहरुकाे मनोनयन रोक्नुपर्ने माग गरिएको छ।…

इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि, कोसी अस्पतालको बहिरंग सेवा बन्द

इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि, कोसी अस्पतालको बहिरंग सेवा बन्द

साउन १५, विराटनगर । इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कोसी अस्पतालको बहिरंग सेवा(ओपीडी) अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडीलगायतका विभागमा कीटाणुनाशक रसायन छर्किने काम…

  • पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

    पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

    साउन १५, काठमाडाैं । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीका केन्द्रीय विभाग र निकायहरुमा भइरहेका मनोनयनको विरोध गर्दै सभापति शेरबहादुर देउवालाई अहिले सामूहिक लिखित असहमति बुझाउने भएको छ ।  महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्नेगरी मनोनयन रोक्न पौडेल...

  • बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

    बाढी -पहिराे : कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

    साउन १५, कञ्चनपुर । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव...

  • अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

    अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

    काठमाण्डौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।  पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा...