April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

साउन १६, चितवन । बसको ठक्करबाट चितवनमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा उनी सवार रहेकाे प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो ।…

सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

साउन १६, कैलाली । ‘घर डुब्यो, खेत डुब्यो, भएको खाद्यान्न सबै बाढीले बगाएर लग्यो’ कैलालीको भजनी नगरपालीका ८ सुनाहाफाँटाका धर्म राज ढुंगानाले आफनो बिलौना सुनाए । अविरल वर्षा पछि आएको बाढीबाट ज्यान जोगाएका उनी अहिले त्रीपाल टांगेर सडकको बास बसेका छन् । सुनाहाफाँटाका धर्म राज मात्रै होइन हुलाकी राजमार्गमा करिब ६ सय परिवार त्रिपाल मुनि…

  • वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    साउन १६, एजेन्सी । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् । क्यालिफोर्निया विश्वविद्यालयका...

  • भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

    साउन १६ , एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको...

  • सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा  स्थगीत

    सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा स्थगीत

    साउन १६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा...

  • कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

    कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

    साउन १६, कञ्चनपुर । पटक-पटक कञ्चनपुरमा भारतीय एसएसबी हुल-हुज्जतसहित प्रवेश गरेर नेपाली जनतालाई ठाडाे रबाफ दिइरहेका छन् । तर नेपाल सरकार लाचार भएकै कारण सीमान्त जनताले मातृभूमि रक्षाका निमित्त ठाडै जवाफ दिन विवश छन् । बिहीबार पनि कञ्चनपुरको नेपाल-भारत ३८...

  • वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, मेयर पनि संक्रमित

    वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, मेयर पनि संक्रमित

    साउन १६, कोरोना भाइरस (कोभिड-१९) ‘हटस्पट’ बनिरहेको वीरगन्ज महानगरपालिकामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतलामा मृत्यु भएका एक र घरमा नै मृत्यु भएका भएका अर्का एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट आएको हो ।...

  • निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

    निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

    कञ्चनपुर - कञ्चनपुरकी बालिका निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरीले सफाइ पाएका छन् । बुधबार जिल्ला अदालत कञ्चनपुरबाट उनीहरुले सफाइ पाएका हुन् । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई...