April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

आश्विन २, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञावलीले देशको पक्षमा कार्य गर्ने, क्षमतावान व्यक्ति प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गरिने बताउनुभयो । बुटवलमा आयोजित पत्रकार सम्मेलनममा बोल्दै उहाँले भन्नुभयो- ‘विद्युत प्राधिकरणका सन्दर्भका र रचिएका…

संक्रमितको संख्यामा नयाँ उचाई, एकैदिन अहिलेसम्मकै सर्वाधिक बढी २ हजार २० जनामा संक्रमण

संक्रमितको संख्यामा नयाँ उचाई, एकैदिन अहिलेसम्मकै सर्वाधिक बढी २ हजार २० जनामा संक्रमण

आश्विन २, काठमाडौं ।मुलुकमा थप २ हजार २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार २० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

  • कोरोना बाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

    कोरोना बाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

  • संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

    संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायीत्वको नाममा संविधान अपरिवर्तनशील विषय नभएको प्रष्ट पार्नु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिएमा संशोधनका लागि खुला दिमाग र विना...

  • मुस्ताङको सेतो आलुले बारीबाटै हारालुछ

    मुस्ताङको सेतो आलुले बारीबाटै हारालुछ

    आश्विन २, काठमाडौं । हिमाली जिल्ला मुस्ताङको लोकल सेतो आलु मुलुकका विभिन्न स्थानहरूमा प्रख्यात छ । यहाँको लोकल आलु भनेपछि एक सिजनमा यसको उपयोग गर्नेको बाक्लो जमात समेत हुन्छ । त्यसैले पनि वर्षमा एक सिजन मात्र उत्पादन हुने मुस्ताङको लोकल...

  • सिरहामा सल्हेश मन्दिरको शिल्यानास दिलिप कुमार सहनी

    सिरहामा सल्हेश मन्दिरको शिल्यानास दिलिप कुमार सहनी

    आश्विन २, काठमाडौं । सिरहामा सल्हेश मन्दिरको शिल्यानास गरिएको छ । धार्मिक धरोहरको रुपमा चिनिएका ऐतिहासिक स्थल सल्हेश गहवरमा सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले सल्हेश मन्दिरको शिल्यानास गरिएको हो । सल्हेश मन्दिर सिरहा जिल्लाको मात्र नभएर तराई मधेशको धार्मिक...

  • खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू-बाइडेन

    खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू-बाइडेन

    असोज ०२, अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यावहारिक र अस्वाभाविक कुरा गरेको र त्यस्ता कुरामा विश्वास गरेको भन्दै उहाँले आलोचना...

  • राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

    राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

    काठमाडौँ - राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर...