April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ। विभूषित हुनेहरुसुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) – डा  सन्दुक रुइत सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) – डा प्राडा प्रेमराज ज्ञवाली, कार्यकारी निर्देशक राष्ट्रिय मान अंग…

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईकाे निधन

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईकाे निधन

आश्विन ३, काठमाडौं । तुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ३ बजे राईको निधन भएको हो । हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो । सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएकी उनलाई असोज १…

  • पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै निमुखा

    पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै निमुखा

    आश्विन ३, काठमाडौं । सप्तरीको डाकनेश्वरी–७ की १७ वर्षीया संगीताकुमारी मण्डललाई गत भदौ २९ गते चार जनाले बलात्कार गरे । सामूहिक बलात्कारको घटनापछि गाउँमा बसेको पञ्चायतीमा ५५ हजार रुपैयाँ नगद लिएर मिल्न र प्रहरीमा उजुरी नगर्न पञ्चहरूले मण्डललाई उर्दी जारी गरे ।...

  • कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवा रोक्का

    कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवा रोक्का

    आश्विन ३, काठमाडौं । सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै कर्मचारीको सरुवा रोक्का गरिएको हो । सो निर्वाचनमा मतदाताका...

  • संविधानको अक्षर र भावनाअनुरुपको व्यवहार हुनु जरुरी छ : सभापति देउवा

    संविधानको अक्षर र भावनाअनुरुपको व्यवहार हुनु जरुरी छ : सभापति देउवा

    आश्विन ३, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको अक्षर र भावना अनुरुपको व्यवहार हुनु जरुरी रहेकाे बताउनुभएकाे छ । राष्ट्रिय दिवस एवं संविधान दिवस २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएकाे छ, ‘मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि...