April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

आश्विन २, काठमाडौं । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन । यो कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे…

अाज थप ८ सय ७१ संक्रमितद्वारा स्वास्थ्यलाभ

अाज थप ८ सय ७१ संक्रमितद्वारा स्वास्थ्यलाभ

आश्विन २, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ७२ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४३ हजार ८ सय २० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल…

  • गौतम सांसद बने तर मन्त्री अनिश्चित

    गौतम सांसद बने तर मन्त्री अनिश्चित

    आश्विन २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका शीर्ष नेता सबै संसद्मा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएका बाहेक तीनजना नेता संसद्बाहिर थिए । तर उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ...

  • बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

    बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

    आश्विन २, एजेन्सी । बेरुत विस्फोटको सम्बन्धमा सुरक्षा अधिकारीलाई पहिला नै थाहा भएको खुलासा भएको छ । राज्य सुरक्षा एजेन्सीका एक अधिकारी, कैप्टन जोसेफ नड्डाले आफ्ना वरिष्ठ अधिकारीलाई भनेका थिए कि केही खतराको संकेत देखिएको छ । तर पछि थाहा...

  • शान्ति समाजले गर्‍यो थप तीन पुरस्कार स्थापना

    शान्ति समाजले गर्‍यो थप तीन पुरस्कार स्थापना

    आश्विन २, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियानअन्तर्गत स्व.पवित्रादेवी चौलागाईं मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान गरी थप तीनवटा पुरस्कार स्थापना गरेको छ । यसअन्तर्गत प्रत्येक वर्ष...

  • ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर

    ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर

    आश्विन २, काठमाडौं । ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ । विद्युत् र सञ्चार सेवा बिच्छेद छ । थातथलोबाट उठिबास...

  • दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

    दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

    आश्विन २, काठमाडौं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित...

  • अब ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय

    अब ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय

    आश्विन २, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय तोकेको छ । संघले बाग्मती प्रदेशमा लागु हुने गरी खाली सिलिन्डरकाे धराैटीवापतकाे रकम २१ ताेकेकाे हाे । याे मूल्य शुक्रबारबाटै लागू हुने...