April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नेपालको रेल पूर्ण गतिमा नचल्ने

नेपालको रेल पूर्ण गतिमा नचल्ने

आश्विन ३, काठमाडौं । जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने भएको हो। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबारदेखि रेल्वेको परीक्षण भए पनि कोरोना…

सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती  हस्तान्तरण

सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण

आश्विन ३, काठमाडौं । सामान्य कासको छाप्रोमा जीवनयापन गरिरहेका सिन्धुलीको दुधौली नगरपालिकाका ३ सय ५५ मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरिएको छ । बागमती प्रदेशको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा दुई वर्षअघिदेखि निमार्ण थालिएको एकिकृत मुसहर बस्ती शुक्रवार एक कार्यक्रमका विच बागमति प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले…

  • विभिन्न ५ विषयमा संविधान संशोधन गर्न बाबुराम भट्टराईको माग

    विभिन्न ५ विषयमा संविधान संशोधन गर्न बाबुराम भट्टराईको माग

    काठमाडौं-पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान ट्विटरमा उनले संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिनुपर्ने बताएका हुन्। महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, पहिचान र सामर्थ्यको आधारमा संघीय पुनर्संरचना, प्रत्यक्ष निर्वाचित...

  • प्रहरी हिरासतमा दुई बाख्रा

    प्रहरी हिरासतमा दुई बाख्रा

    आश्विन ३, एजेन्सी । भारतको तेलंगानाको हुजुराबाद शहरमा एउटा विचित्र घटना भयो। तेलंगाना सरकारको हरियाली अभियान ‘हरिताहाराम’ अन्तर्गत लगाइएको बोटबिरुवाले बाख्राले खाएको भन्दै दुई बाख्रालाई प्रहरीले नियन्त्रणमा लियो । बाख्राहरुले अस्पताल रिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको भन्द्र प्रहीले दुई बाख्रालाई...

  • पछिल्लो समय मधेसकेन्द्रित दल संविधानप्रति नरम बन्दै

    पछिल्लो समय मधेसकेन्द्रित दल संविधानप्रति नरम बन्दै

    आश्विन ३, काठमाडौं । पाँच वर्षअघि नेपालको संविधान जारी हुँदा तत्कालीन मधेसकेन्द्रित दलहरूले चर्को विरोध मात्र गरेनन्, संविधानसमेत जलाए। संविधान जारी भएको दिनलाई ‘कालो दिवस’का रूपमा मनाए। चर्को रूपमा मधेसकेन्द्रित आन्दोलन गरे। तर पछिल्लो समय उनीहरू संविधानप्रति नरम बन्दै गएका...

  • संविधानका ५ वर्ष

    संविधानका ५ वर्ष

    काठमाडौं-२०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधानसभामा आयोजित एक समारोहका बीच संविधानको घोषणा गरेका थिए। ‘यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ। नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यता...

  • विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा

    विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा

    दोहा- संविधान दिवसको अवसरमा भोलि संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ। संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।...

  • संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

    संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

    काठमाडौं- संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने जनाएको छ । जनता समाजवादी पार्टी नेपालले विज्ञप्तिमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने जनाएको हो । आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु...